मियागी परफेक्चरका व्यावसायिक विद्यालयहरू र विशेष संस्थाहरूको संगठन
विदेशी विद्यार्थीहरूका लागि एउटा वेबसाइट

I LOVE JAPAN! I LOVE MIYAGI!

About Miyagi Special Institutes Association Miyagi Special Institutes Association Official Website

TOP > मियागी परफेक्चरमा काम

Studying in Miyagi Prefecture

Tohoku Foreign Language & Tourism College
Second-year student at the International Tourism Department,
International Travel Course

PLAZA ROJAS LORENA NATALI, In the future, I would like to do my best working across borders in an international cooperative effort.

म जापानमा 6 वर्षको उमेरदेखि मिडल स्कूल पुग्दासम्म बसे । मेरो यो अनुभवले ममा एउटा जिज्ञासा पलायो कि के जापान आफू औद्योगिक देश भएको नाताले विकासशील देशहरूसँगको अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन सक्षम हुनेछ र के यहाँको जनतालाई अरू विश्वसँग अझ नजिकसँग नियाल्न सक्ने उपायहरू बनाउन सकिन्छ । यहीं कारणले गर्दा म देश छोडेर यो स्कूलमा आए । स्कूलमा नियमित हाजिरीका साथसाथै विद्यार्थी रोजगार तथा स्वयंसेवक क्रियाकलापहरू गर्नाले मैले जापानी चलन तथा संस्कृति सिक्ने मौका पाए । भविष्यमा म, अन्तर्राष्ट्रिय सहयोगमा सम्मिलित सङ्गठनमा काम गर्न चाहन्छु र मेरो देश सहित गरि, दक्षिणी अमेरिकाको सामाजिक समस्याहरू समाधान गर्न चाहन्छु । I frequently go traveling with friends. Traveling is not only enjoyable but I also learn a lot.

When at a cross-roads in life and in doubt, ask your heart. The answer resides always in oneself.

From an interview with an instructor.

चिलीबाट अध्ययनको लागि सेन्दाइ आउनु प्रसंशनीय कार्य हो । श्री Rojas निकै मेहनेती हुनुहुन्छ र उहाँले जापानमा यात्रा संचालकको परिक्षा पास गर्नु भएको छ । उहाँ आफ्ना सहपाठीहरूको लागि नमूना पात्र हुनुहुन्छ ।

My favorite accessory

म विभिन्न प्रकारको कार्यक्रमहरूमा भाग लिन, स्वयंसेवक क्रियाकलापहरूको लागि मेरो तालिकाको योजना गर्न, र नयाँ भेटघाट र अनुभवहरू दिने अवसरहरू सिर्जना गर्न प्रयास गरिरहेको हुन्छु । मेरो अपोईन्टमेन्ट बुकमा मैले तालिकाहरू मात्र राख्ने नभएर मैले सिक्ने रमाइलो कुराहरूको नोट पनि तुरून्तै बनाउँछु । यिनै कारणहरूले गर्दा मलाई मेरो अपोईन्टमेन्ट बुक धेरै नै उपयोगी लाग्छ ।