मियागी परफेक्चरका व्यावसायिक विद्यालयहरू र विशेष संस्थाहरूको संगठन
विदेशी विद्यार्थीहरूका लागि एउटा वेबसाइट

I LOVE JAPAN! I LOVE MIYAGI!

About Miyagi Special Institutes Association Miyagi Special Institutes Association Official Website

TOP > कार्यक्रम सम्बन्धी जानकारीn

イベント情報

व्यावसायिक विद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीहरूका लागि, यस कार्यक्रमले रोजगार खोज्नका लागि तयारी गर्ने, रोजगार योग्यता परीक्षामा शामिल हुने, र सम्बन्धित कानून र नियमहरू थाहा पाउने बारेमा जानकारीहरू प्रदान गर्दछ।

यस कार्यक्रमले विदेशी विद्यार्थीरूलाई रोजगार दिने कम्पनीहरूका मानव संसाधन कर्मचारीहरूको आवश्यकता पूरा गर्न व्यावसायिक विद्यालयमा भर्ना भएका विदेशी विद्यार्थीहरूलाई अवसरहरू प्रदान गर्दछ। विद्यार्थीहरूले कम्पनीका धारणाहरू, कम्पनीहरूले काम गर्न चाहने विदेशी विद्यार्थीहरूमा के-कस्ता गुणहरू खोज्छन् लगायतका अन्य थप कुराहरूको बारेमा जानकारी पाउन सक्छन्।

यस कार्यक्रमले विदेशी विद्यार्थीहरूलाई रोजगार दिने कम्पनीहरूका मानव संसाधन कर्मचारीहरूसँग अन-साइट अन्तर्वार्ताहरू दिने अवसरहरू प्रदान गर्दछ। विद्यार्थिहरूले कम्पनीहरू, जागिरमा भर्ना गर्ने विधिहरू, भर्नाका शर्तहरू, र सुपेरीवेक्षकहरूका बारेमा प्रश्नहरू सोध्न सक्छन्।