मियागी परफेक्चरका व्यावसायिक विद्यालयहरू र विशेष संस्थाहरूको संगठन
विदेशी विद्यार्थीहरूका लागि एउटा वेबसाइट

I LOVE JAPAN! I LOVE MIYAGI!

About Miyagi Special Institutes Association Miyagi Special Institutes Association Official Website

TOP > मियागी परफेक्चरमा अध्ययन

Working in Miyagi Prefecture

Graduate of the International Information Business Department of Sendai School of Digital Arts By school referral employed with Geora Co., Ltd.

LIN SEN. I am making every effort to live up to the profound goodwill and the expectations of our company president.

जापानी भाषा स्कूल तथा व्यावसायिक स्कूलमा भर्ना अवधिभर कम्पनीले मलाई विधार्थी रोजगारी दिएको थियो । जब मैले स्कूल र कामको सन्तुलन मिलाउन प्रयासरत थिए तब, अध्यक्ष र अन्य कर्मचारीहरूले मेरो अवस्थाको सराहना गरेका थिए । यहाँ मैले रोजगारी पाउन सफल भएकोमा म धेरै कृतज्ञ छु । हाल मेरो काम भनेको प्रशोधित खाद्द्यको उत्पादन तथा बिक्रि तथ्यांकको व्यवस्थापन गर्ने हो । मैले काममा एक्सेल स्प्रेडशीटको प्रयोग गर्छु जुन सीप मैले व्यावसायिक स्कूलमा प्राप्त गरेको थिए । मेरो उद्देश्य भनेको यो कामबाट अनुभव प्राप्त गर्ने र भविष्यको कुनै समयमा मेरो कम्पनीको अध्यक्ष झैँ जापानमा उद्यमी बन्नु हो । A company guidance lecture was held for international students.

Everything is possible if you have the will to accomplish it. Your dreams will come true if you strive.

We interviewed a supervisor.

उहाँको लगनशीलता आफू अरू कर्मचारीहरूको लागि नमूना बन्नु हो । उहाँसँग आफ्नो सहकर्मी, उपल्लो तथा आफू मुनिको कर्मचारीहरूसँग संचार गर्ने गजबको सीप छ र उहाँले सङ्गठन सदस्यको रूपमा सफल कार्य गरिराख्नु भैरहेको छ । मलाई आशा छ उहाँले व्यवस्थापक स्थानमा आफूलाई उभ्याउनु हुनेछ ।

My favorite accessory

परिक्षाको लागि आधा वर्ष जति अध्ययन गर्दा गर्दै मैले तीन महिना अघि चालक अनुमतिपत्र प्राप्त गरे । यो मेरो प्यारो कार हो, जुन मैले मेरो चिनियाँ सुपरभाइजरबाट अधिग्रहण गरेको हो । कार्यस्थलमा आउन र फर्किन कारको प्रयोग गर्छु र सुरक्षित ड्राइभिङ सदैव मेरो मस्तिष्कमा हुन्छ ।